Comments Add Comment

एनआईसी एशियाको नयाँ शाखा सप्तरीको महादेवामा

२९ फागुन, काठमाडाैं । एनआईसी एशिया बैंकको नयाँ शाखा सप्तरीको महादेवा गाउँपालिका वडा नं ६मा खुलेको छ ।

शाखाको उद्घाटन उक्त गाउँपालिका अध्यक्ष दिपककुमार यादवले गरे ।

बैंकका देसभरि २७७ शाखा, २८९ एटिएम, ३८ एक्सटेन्सन काउण्टर एवं २३ शाखा रहित बैंकिङ्ग ईकाइ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment