
८ चैत, काठमाडौं । साफ महिला फुटबलको उपाधिका लागि अहिले नेपाल र भारत भिडिरहेका छन् । बिराटनगरमा जारी खेलमा भारतले २-१ को अग्रता लिएको छ ।
खेलको ६३ औं मिनेटमा भारतले गोल गरेको हो । यसअघि खेलमा उग्रता पनि भारतले नै लिएको थियो । तर, ३३ औं मिनेटमा नेपालकी सावित्रा भण्डारीले बराबरी गोल फर्काएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4