
१० चैत, काठमाडौं । खादा प्रयोगमा प्रतिबन्ध लगाउन खोजेको भन्दै वौद्ध धर्माबलम्बीले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
बौद्ध भिक्षुसहितको प्रदर्शनका सहभागीले बौद्ध संस्कृतिमाथि अनास्था फैलाएर खादा प्रयोगमा प्रतिबन्ध लगाउन खोजेको भन्दै विरोध जनाएको हो ।
उनीहरुले वौद्ध संस्कृतिमाथि अनास्था फैलाउन पाइदैन, ढाकाको गलबन्दीलाई खादा भनेर नामाकरण गर्न पाइदैन, खादा प्रयोगमा प्रतिबन्ध लगाउने सुनियोजित षड्यन्त्र बन्द गर जस्ता नारा लगाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4