+
+
Shares

जिब्रोको स्वादका लागि मात्र खाद्यान्न आयात भइरहेको छ : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २५ गते १४:०६

२५ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जिब्रोको स्वादका लागि मात्र खाद्यान्न आयात गर्नुपरेको बताएका छन् । शुक्रबार आयोजित कार्यक्रममा उनले नेपालको उत्पादनले साँच्चै भोकमरी लाग्ने अवस्था नभएको जिकिर गरे ।

‘नेपालमा नपुग्ने खालको उत्पादन साँच्चै भोकमरीको अवस्था छैन, धान गहुँ मकै कोदोको उत्पादन भइरहेको छ, त्यो हामीलाई पुग्छ’ उनले भने ‘अरु खोज्नु जिब्रोको स्वादको कुरा हो ।’

उनले आउँदो चार वर्षमा निरपेक्ष गरिबीलाई इतिहास बनाउने पनि दावी गरे । ‘कृषिमा दुई तिहाइ जनसंख्या अनावश्यक ढंगले अल्झिराखेको छ, यसमा पनि समय अनुकुल लगानी गरेर व्यवसायिक बनाउन जरुरी छ’ प्रधानमन्त्री ओलीले भने ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?