+
+
Shares

वैशाख २ लाई विद्यार्थी भर्ना दिवस मनाउने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २ गते २०:४४

२ वैशाख, काठमाडौं । सरकारले हरेक वर्ष वैशाख २ लाई विद्यार्थी भर्ना दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस वर्षका लागि ‘सबै वालवालिकालाई विद्यालय पठाऔं, नेपाललाई शिक्षित देश बनाऔं’ भन्ने नारा समेत तय गरेको छ । विद्यार्थी भर्ना अभियान वैशाख १६ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?