
चलचित्र ‘वीर विक्रम २’ नायिका वर्षा सिवाकोटीका लागि विशेष छ । यो चलचित्र चलेको खण्डमा उनको करिअर फुल्ने छ । यसैले पनि वर्षाले यो चलचित्रको प्रचारका लागि कुनै पनि कसर बाँकी राखेकी छैनन् ।
नायिका वर्षा सिवाकोटी आज आयोजित चलचित्रको गीत रिलिज कार्यक्रममा बोल्ड बनेर पुगिन् । कालो पहिरनमा वर्षा खुलेकी मात्र थिइनन् जीम गरेर बनाएको स्लिम शरीरमा आकर्षक समेत देखिएकी थिइन् ।
नायिका सिवाकोटीले चलचित्र ‘वीर विक्रम २’पछि कुनै पनि चलचित्र साइन गरेकी छैनन् । उनी, यो चलचित्रबाट निकै नै आशावादी छिन् । उनले चलचित्र निकै नै राम्रो बनेको समेत प्रतिक्रिया दिइन् ।
तस्वीरः विवेक बस्याल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4