
गायक प्रमोद खरेलको आवाजमा समावेश ‘झुमा झुमा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा भीम बीसीको संगीत, हिमान्सु रायमाझीको शब्द छ । यो गीतको भिडियोमा मोडल पल शाहको साथमा टिकटकमा भाइरल रहेका प्रिन्सी खतिवडा र प्रिज्मा खतिवडाको मोडलिङ छ ।
दीपक आचार्यले निर्देशन गरेको यो भिडियोमो अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन, सुवम भूजेलको कोरियोग्राफी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4