
१० वैशाख, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले जेसमीन हाडा बज्रचार्यलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको छ । श्रीमती हाडाको इन्स्योरेन्स, परामर्श सेवा, संयुक्तराष्ट्र संघ, होटललगायत विभिन्न संघ संस्थाहरुको कार्य अनुभव रहेको छ ।
बैंकले देशभर १४९ वटा शाखा -४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६१ एटीएम र १,३०० भन्दा बढी पीओएस मेसिनमार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4