+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

किशोरी जबर्जस्ती गर्न खोज्ने पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १५ गते १४:२३

१५ वैशाख, नवलपरासी । नवलपुरमा १७ बर्षकी किशोरीलाई जबर्जस्ती गर्न खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

बालिकाको परिवारले दिएको जाहेरीको आधारमा कावासोती नगरपालिका ११ निवासी २६ बर्षीय आशाराम माझीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले बताए ।

बालिकाको स्वास्थ्य परीक्षणका लागि पठाएको छ । पक्राउ परेका माझीलाई जबरजस्ती करणी उद्योग अन्तर्गत अनुसन्धान अगाडि बढाएको रानाभाटले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?