+
+
Shares

एएनएचएसको अध्यक्षमा केदार तिम्सिना निर्बिरोध, महिलाको उपस्थिती बलियो

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १६ गते १४:३२

डिसी । डिसी महानगर क्षेत्रको भर्जिनियाको मनासस शहरमा सन् २००८ मा स्थापना भएको अमेरिका नेपाल सहयोगी समाजको अध्यक्षमा केदार प्रसाद तिम्सिना निर्वाचित भएका छन । नवनिर्वाचित समितिमा पुरुष भन्दा महिलाको सहभागिता धेरै छ ।

संस्थाको वरिष्ठ उपाध्यक्षमा जानुकी ओझा, उपाध्यक्षमा रमेश ढकाल, महासचिवमा हरिराम भण्डारी, कोषाध्यक्षमा राम भक्त अधिकारी, सचिवमा आरती सिग्देल निर्वाचित भएका छन् ।

यसै गरी कार्यकारी समिति सदस्यहरुमा क्रमस मन्जु थापा,लक्ष्मी रेग्मी,मौसम श्रेष्ठ,यज्ञ चापागाई, क्षितिज न्यौपाने,बिष्णु केसी ,संगीता लामा तथा कामना अधिकारी पन्थी सर्बसम्मत निर्वाचित भएका छन् । संस्थाले स्थापनाकालदेखि नै नेतृत्व सर्बसम्मत चयन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?