+
+
Shares

एनआईसी एशिया बैंकको नयाँ शाखा स्याङ्जाको आँधीखोलामा

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २६ गते २१:३५

२६ वैशाख, काठमाडौं । एनआईसी एशिया बैंकले स्याङजाको आँधीखोला गाउँपालिकामा नयाँ शाखा सञ्चालन गरेको छ ।

आँधीखोला गाउँपालिका वडा नं ५, कृषि स्याङजास्थित कृषि शाखाको अाँधीखोला गाउँपालिकाका प्रमुख सुधिर कुमार पौड्यालले बिहीबार उद्घाटन गरे ।

मुलुकभर २८२ शाखा कार्यालयहरू, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखारहित बैंकिङ्ग ईकाइमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको एनआईसी एसिया बैंकले दाबी गरेको छ ।

करीब १६ लाख ग्राहकका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेको जनाइएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?