+
+
Shares

सिद्धार्थ बैंकको बाँसगढीमा शाखा

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २७ गते १८:२७

२७ वैशाख, काठमाडौं । सिद्धार्थ बैंकले शुक्रबार बर्दियाको बाँसगढीस्थित शाखाको औपचारिक समुद्घाटन सम्पन्न गरेको छ । बैंकको बाँसगढी शाखाको उद्घाटन बाँसगढी नगरपालिकाका उपमेयर सुष्मा चौधरीबाट भएको थियो ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले देशभर १५३ वटा शाखा -४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६५ एटीएम र १,३०० भन्दा बढी पीओएस मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवाप्रदानगर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?