+
+
Shares

रोनाल्डो बने सिरी एमा उत्कृष्ट खेलाडी

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ५ गते ११:२७

काठमाडौं । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो इटालियन सिरी एमा उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

रियल मड्रिडबाट युभेन्टस गएको सिजन नै उनले लिगको उपाधि जितेका थिए । उनले २२ गोल गरे र २२ गोलको लागि पास मिलाएका थिए ।

युभेन्टसका प्रशिक्षक मासिमिदिनो एलेग्रीले भने क्लब छाडेका छन् । रोनाल्डोले एलेग्रीसँग एक सिजन मात्र भएपनि काम गर्न पाएको भन्दै उनलाई धन्यवाद दिएका छन् ।

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?