+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

चुनाव जितेसँगै मोदी चौकिदार रहेनन्

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ९ गते १८:४२

९ जेठ, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ट्वीटर ह्याण्डलबाट चौकिदार शब्द हटाएका छन् ।

लोकसभा चुनावमा ऐतिहासिक जित हात पारेसँगै उनले यो कदम चालेका हुन् । मोदीले ट्वीट गर्दै भनेका छन्, ‘अब अब चौकिदार भावनाबाट अलग स्तरमा लैजाने समय आएको छ । यो भावनालाई हरेक क्षण जिवित राखौं र भारतको उन्नतिका लागि काम गरिरहौं ।’

मोदीले ट्वीटर ह्याण्डलबाट चौकिदार नाम हटाएपछि आफ्नो अभिन्न अंग बनिरहने दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?