+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/9 (20)
VS
Pokhara Avengers won by 25 runs
Won पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

एनडीए संसदीय दलको नेता चुनिए मोदी

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ११ गते १८:३४

काठमाडौं । भारतका निवर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी एनडीए गठबन्धनको नेता चुनिएका छन् ।

लोकसभा चुनावमा भारतीय जनता पार्टीको एकल बहुमत आएको छ भने एनडीए गठबन्धनले ३५० सिट जितेको छ । चुनाव लगतै नयाा प्रधानमन्त्री चयनको तयारी सुरु भएको छ ।

त्यसक्रममा शनिबार एनडीए गठबन्धनले मोदीलाई नेता चयन गरेको छ । सिरोमनी अकाली दलका प्रकाश सिंह बादलले मोदीलाई गठबन्धनको नेता बनाउने प्रस्ताव गरे, जसलाई जेडीयूका नितिशकुमार र शिव सेनाका उद्धव ठाकरेले समर्थन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?