+
+
Shares

भक्तपुरमा गहुँ भित्र्याउने चटारो (फोटो फिचर)

चन्द्र आले चन्द्र आले
२०७६ जेठ १२ गते १६:५१

१२ जेठ, काठमाडौं । धानपछिको मुख्य अन्नबाली हो गहुँ । भक्तपुरका किसान अहिले गहुँ भित्र्याउने चटारो छ । जिल्लाका धेरै क्षेत्रमा घर निर्माण भएर खेतीयोग्य जमिन हराए पनि कतिपय क्षेत्रमा अहिले पनि धेरै गहुँ खेती गरिन्छ । कात्तिक, मंसिर महिनामा धान काटेपछि खेतमा लगाइएको गहुँ अहिले भित्र्याउने बेला भएको छ ।

किसानहरु परम्परागत तरिकाले नै गहुँ चुटेर भित्र्याउने गरिरहेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?