
१६ जेठ, काठमाडौं । भारतीय जनता पार्टीका अध्यक्ष अमित साह मोदी सरकारको मन्त्री बनेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले बिहीबार प्रधानमन्त्री पदको सपथ लिएका थिए । लगतै मन्त्रीहरुको सपथ सुरु भएको थियो ।
राजनाथ सिंहसँगै अमित साहले पनि क्याबिनेट मन्त्रीको सपथ लिएका छन् ।
अघिल्लो पटक उनी मन्त्री भएका थिएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4