१७ जेठ, महोत्तरी । महोत्तरीमा घुससहित एकजना जनप्रतिनिधि पक्राउ परेका छन् । एकडारा गाउँपालिका-४ का निर्वाचित वडासदस्य रामचन्ऽ राय यादवलाई ३६ हजार घुससहित अख्तियारको टोलीले पक्राउ गरेको हो ।
वडामा निर्माणाधीन एक योजनाको ठेकदारसँग घुस रकम मागेको सूचनाका आधारमा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले यादवलाई पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान भैरहेको अख्तियारले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4