+
+
Shares

आइसीसी वल्र्डकपलाई लक्षित गर्दै सिजीले ल्यायो ‘बहानाको शुभआरम्भ’

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १९ गते २०:३५

१९ जेठ, काठमाडौं । इलेक्ट्रोनिक्स् ब्राण्ड सिजीले यसपालीको आईसीसी वल्र्डकपलाई लक्षित गर्दै ‘बहानाको शुभआरम्भ’ नामक नयाँ उपहार योजना ल्याएको छ ।

उपहार योजना अन्तर्गत अब ग्राहकहरुले सिजी ब्राण्डका विभिन्न टेलिभिजनहरु खरिद गर्दा ३ वर्षसम्मको वारेन्टीका साथै २८% सम्मको आकर्षक बचत (क्यासब्याक) प्राप्त गर्नेछन् ।

त्यसैगरी, फेसबुकमा संचालिक प्रिडिक्ट एण्ड विनमा सहभागी भई प्रत्येक दिन लक्की ड्र मार्फत आर्कषक गिफ्ट ह्याम्पर जित्न सक्ने छन् ।

यो आकर्षक योजना कम्पनीले जेठ २० गतेबाट देशभरमा सिमित अवधिका लागि मात्र लागु गरेको जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?