
२१ जेठ, जनकपुरधाम । प्रदेश २ सरकारले मुस्लिम धर्मावलम्बीको पर्व इदुल्ल फित्रको अवसरमा विदा दिने भएको छ । प्रदेश २ सरकारले भने बुधबार अर्थात जेठ २२ गते विदा दिने निर्णय गरेको छ ।
प्रदेश मन्त्रीस्तरीय बैठकले बुधबार इद उल फित्रको विदा दिने निर्णय भएको आन्तरिक तथा कानून मन्त्रालयका शाखा अधिकृत हेमबहादुर कार्कीले बताएका छन् ।
प्रदेश २ मा अधिकांश मुश्लिम धर्माम्बलीहरुले बुधबार नै इद पर्व मनाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4