Comments Add Comment

खर्च कटौती गर्ने पाकिस्तानी सेनाको घोषणा

काठमाडौं । पाकिस्तानी सेनाले खर्च कटौतीको घोषणा गरेको छ । डिफेन्स बजेटमा कटौतीले देशको सुरक्षामा कुनै असर नपर्ने सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफ्फूरले बताए ।

सेनाको निर्णयको प्रधानमन्त्री इमरान खानले सेनाको निर्णयको स्वागत गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘कयौं सुरक्षा चुनातीका बाबजुद आर्थिक संकटको घडीमा आफ्नो खर्च कटौती गर्ने सेनाको फैसलाको स्वागत गर्छु । हामी बचेको रकम बलुचिस्तान र कबायली इलकामा खर्च गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment