+
+
Shares

जाउलाखेल लगियो मछिन्द्रनाथको रथ

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७६ जेठ २३ गते २०:०१

२३ जेठ, काठमाडौं । वर्षा र सहकालको देवता मानिने रातो मछिन्द्रनाथको रथ बिहीबार ललितपुरको लगनखेलबाट जाउलाखेल ल्याइएको छ ।

लगनखेलबाट जाउलाखेलसम्म रथ तान्न सयौं सर्वसाधारण सहभागी भएका थिए । अब केही दिन रथ जाउलाखेलमा नै राखिन्छ । रथ जाउलाखेलमा रहेकै बेला भोटो देखाउने जात्रा गरिन्छ ।

हेर्नुहोस् तस्वीरहरु 

  

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?