+
+
Shares

अफगनिस्तानमाथि न्युजिल्याण्डको सहज जित

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २६ गते ६:०३

काठमाडौं । न्युजिल्याण्डले विश्वकपमा लगातार तेस्रा जित हात पार्ने क्रममा अफगानिस्तानलाई ७ विकेटले हराएको छ ।

अफगानिस्तानलाई १७२ रनमा समेटेको न्यूजिल्याण्डले ३२.१ ओभरमा मात्र ३ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि केन विलियम्सनले अविजित ७९ रनको पारी खेले ।

यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले हजमतुल्लाको ५९ रनको मदतमा ४१.१ ओभरमा सबै विकेट गुमाएर १७२ रन बनाएको थियो ।

अफगानिस्तानलाई सस्तैमा समेट्ने क्रममा जेम्स निशमले ५ विकेट लिए भने लोकी फर्गुसनले ४ विकेट आफ्नो नाममा लेखाए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?