+
+
Shares

सत्यराज र मेलिनाको ‘मेरो प्यार लैजाउ’

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २६ गते ११:०८

गायक सत्यराज आचार्य र गायिका मेलिना राइको आवाजमा ‘मेरो प्यार लैजाउ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । यो गीतमा दिपक सिलवालको संगीत, वीवी थापाको शब्द छ । गीतको शब्द मिठो छ ।
गीतको भिडियोलाई अष्ट्रेलियामा खिचिएको छ ।

अष्ट्रेलियाको रमणिय लोकेशनमा मोडलद्धय विजय कटुवाल र सिम्रन बस्नेतले माया साटेका छन् ।  सिम्रन बस्नेत आफैले यो भिडियोको कोरियोग्राफी पनि गरेकी हुन् । भिडियोमा छायांकन, सम्पादन र निर्देशन जिवन रसाइलीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?