
३० जेठ, काठमाडौं । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपाल मिलेर बनेको समाजवादी पार्टी नेपालले बिहीबार दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।
बिहीबार समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, सहअध्यक्ष राजेन्द्र श्रेष्ठसहितको टोली दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4