
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजीको योगदान र बलिदानले देश परिवर्तन भएको बताएका छन्।
- उनले जेनजीको योगदान अमूल्य रहेको र भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्ने उल्लेख गर्नुभयो।
- उनले वीर सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो।
२७ भदौ, काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजीको योगदान र बलिदानले देश परिवर्तन भएको बताएका छन्।
जेनजी पुस्ताको योगदान अमूल्य रहेको भन्दै उनले यो योगदानले भावी पुस्तालाई देशप्रेरम र कर्तव्यबोधको मार्गदर्शन गरिरहने बताएका छन् ।
‘प्रिय जेनजी, तपाईंहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ। तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैं भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ। तपाईहरूप्रति असिम सम्मान। वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4