
काठमाडौं । गुठी विधेयकको विरोधमा भक्तपुरमा पनि आन्दोलन सुरु भएको छ ।
काठमाडौंबाट सुरु भएको आन्दोलन ललितपुर हुँदै भक्तपुरसम्म पुगेको हो । आइतबार थिमीमा प्रदर्शन भएको हो । प्रदर्शनकारीले थिमीमा मसाल समेत बालेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4