+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

गुठी विधेयकविरुद्ध भक्तपुरमा पनि आन्दोलन

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १ गते २०:२६

काठमाडौं । गुठी विधेयकको विरोधमा भक्तपुरमा पनि आन्दोलन सुरु भएको छ ।

काठमाडौंबाट सुरु भएको आन्दोलन ललितपुर हुँदै भक्तपुरसम्म पुगेको हो । आइतबार थिमीमा प्रदर्शन भएको हो । प्रदर्शनकारीले थिमीमा मसाल समेत बालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?