Comments Add Comment

टुँडिखेलमा भूमेको राैनक (फोटो फिचर)

Photo Credit : चन्द्र आले

१ असार, काठमाडाैं । खामभाषी मगरहरुको मुख्य चाड भूमे  आइतबारबाट काठमाडौँको टुडिखेलमा धुमधामका साथ सु भएको छ ।  सोमबारसम्म चल्ने यो चाडमा भूमि तथा प्रकृतिको पूजा गरिन्छ ।

वर्षातको समयमा बाढीपहिरो जाने र धनजनको क्षति हुने हुँदा यस्तो दैवी प्रकोस नहोस् र बालीनाली सप्रियोस् भनेर भूमे पूजा गर्दै आएको मगर समुदायका अगुवाहरु बताउँछन् ।

भूमे पर्वमा बाजागाजा बजाएर थरिथरिमका तालमा लहरै लागेर नाच्ने चलन छ । टुँडिखेलमा शुरु भएको भूमे पर्वमा उर्जामन्त्री बर्षमान पुन तथा पूर्वसभामुख ओनसरी घर्ती मगर पनि नाचेमा थिए ।

तस्वीरहरू : चन्द्र आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment