
५ असार, काठमाडौं । अष्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नरले चालु विश्वकप क्रिकेटमा सर्वाधिक रनको कीर्तिमान बनाएका छन् । बिहीबार बंगलादेशविरुद्धको खेलमा उनले १ सय ६६ रन बनाए ।
१ सय ४७ बलमा उनले १४ चौका र ५ छक्काको सहायताले १ सय ६६ रन बनाएका हुन् । यसअघि यो कीर्तिमान ज्यासन रोय आरोन फिन्चको नाममा थियो । उनीहरुले समान १ सय ५३ रन बनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4