
गायक हेमन्त राइको आवाजमा समावेश ‘माया बस्यो है’ बोलको गीत सार्वजनिक भएको छ । हेमन्तको ‘साइली’ गीत सुपरहिट भएको थियो । गायक रानाकै शब्द तथा सङ्गीत रहेको गीतले प्रेमको भाव बोकेको छ । यो गीतको भिडियोमा हेमन्त राना, किरण चाम्लिङ राई र मेघा प्रधान फिचर्ड छन् ।
हेमन्त राना, किरण चाम्लिङ राईको निर्देशनमा बनेको चलचित्रको भिडियोलाई लवेश श्रेष्ठ र रुबिन प्रधानले खिचेका हुन् । गीतको भिडियोमा नायक दयाहाङ राइलाई पनि देख्न सकिन्छ । यो गीतको भिडियोले एक चोटी देख्दा नै मायामा पर्ने यूवापुस्ताको कथा प्रस्तुत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4