
११ असार, काठमाडौं । म्यानचेष्टर सिटीका मिडफिल्डर डेभिड सिल्भाले २०१९–२० सिजनको अन्त्यमा क्लब छाड्ने भएका छन् ।
२०१० मा सिटी आएका ३३ वर्षीय स्पेनिस सिल्भाले ३९५ खेल खेलेका छन् र चार प्रिमियर लिग, दुई एफए कप र चार लिग कपको उपाधि जितेका छन् ।
उनका अनुसार क्लबले दुई वर्ष बस्न आग्रह गरेको थियो । ‘तर १० वर्ष पर्याप्त छ । यो (छाड्न) उपयुक्त समय हो’ सिल्भाले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4