
काठमाडौं । श्रीलंकन तीव्र गतिका बलर नुवान प्रदीपले विश्वकप क्रिकेटका बाँकी खेल गुमाउने भएका छन् । अब उनको स्थानमा कसुुन रजिथा आउनेछन् ।
३२ वर्षीय प्रदीप विरामी भएकाले बाँकी खेल खेल्न नसक्ने भउका हुन् । उनले यो प्रतियोगितामा ५ विकेट लिएका छन् र उनको इकोनोमी रेट ५.४१ छ ।
उनले इंग्ल्याण्ड र अफगानिस्तानविरुद्ध टिमलाई जिताउन भूमिका खेलेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4