+
+
Shares

सशस्त्र प्रहरीका चार पूर्वआईजीपीले पाए सफाइ

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १६ गते १४:२२

१५ असार, काठमाडौं । सशस्त्र प्रहरीका चार पूर्वमहानिरीक्षक (आईजीपी)ले भ्रष्टाचारको मुद्दामा सफाइ पाएका छन् ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको इजलासले कोषराज वन्त, शैलेन्द्रकुमार श्रेष्ठ, बासुदेव ओली र सनतकुमार बस्नेतलाई सफाइ दिएको हो ।

मातहतका कार्यालयमा सामान ढुवानी गर्दा नक्कली विल बनाएर भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?