Comments Add Comment

आरसी र पवित्राको मायाको चिनो

गायक आरसी रिमाल र पवित्रा गुरुङको स्वरमा रहेको गीत मायाको चिनोुको भिडियो सार्वजनिक भएको छ । ङवा फिङ्गु पाख्रिनको शब्द तथा संगीत राहेको उक्त गीतको भिडियो शिव बिकेले गरेका हुन् । अजय रेग्मीको छायांकन रहेको भिडियोमा मिलन बिके र पदम सुवेदीको सम्पादन रहेको छ ।

लोक फ्लेभरको उक्त गीतको भिडियोमा समाजसेवी शान्जे गुरुङ र मोडल अनुसुया ठकुरीको अभिनय छ । संगीतमा आफ्नो संघर्ष लामो भएको र यो गीतबाट आफु माथि उठ्ने विश्वास गायक रिमालको छ । गायक रिमालको यसअघी सार्वजनिक भएको गीत सिन्की अचार चर्चित बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment