+

रोहित चन्दले जिते स्पेसल अवार्ड

२०७६ असार  १७ गते १६:५६ २०७६ असार १७ गते १६:५६
रोहित चन्दले जिते स्पेसल अवार्ड

१७ असार, काठमाडौं । नेपाल खेलकुद पत्रकार मन्चले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्डको स्पेसल अवार्ड फुटबल खेलाडी रोहित चन्दले जितेका छन् ।

नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य रोहितले इन्डोनेसियाबाट व्यवसायिक फुटबल खेल्दै आएका छन् । मंगलबार रोहित इन्डोनेसियामै भएका कारण उनका दाइ रोविन चन्दले अवार्ड लिएका छन् ।

रोहितको बारेमा जानकारी लिन यो पनि पढ्नुहोस् : जब इन्डोनेसियामा नेपालको झण्डा ओढेँ

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय