
१८ असार, काठमाडौं । प्रहरीले ठेमल क्षेत्रमा गुण्डागर्दी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सफल विक्रम कुँवर छन् ।
काठमाडौं प्रहरी परिसर, टेकुको विशेष टोलीले बुधबार साँझ उनलाई नियन्त्रणमा लिएको हो ।
काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीका अनुसार कुँवरमाथि कुन मुद्दा चलाउने भन्ने निर्णय भइसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4