
नायिका मिरुना मगरलाई चलचित्र क्षेत्रमा भाग्यमानी मान्न सकिन्छ । चलचित्र क्षेत्रमा आएको छोटो समयमा नै उनले पाएको चर्चा र उनको माग गज्जबको छ । यसमा मिरुनाको कामको प्रभाव मुख्य होला । मिरुनाले अभिनय गरेका चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरेका छैनन् ।
यसअर्थमा, उनी अझै बक्स अफिस हिटको खोजीमा छिन् । तर, उनलाई चलचित्रमा लिनका लागि निर्माताले कञ्जुस्याँइ भने गरेका छैनन् ।
मिरुना अभिनित चलचित्र ‘साइँनो र चचहुइ’ रिलिजको क्रममा छन् । चलचित्र ‘साईनो’को कार्यक्रममा देखिएकी मिरुनाको हसिलो स्वभावले सबैको ध्यान तान्यो । मिरुना यो चलचित्रबाट आशावादी छिन् ।
तस्वीरः शंकर गिरी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4