
२७ असार, काठमाडौं । लगातारको वर्षाले सिहरदरबारको पर्खाल भत्किएको छ । पूर्वी गेट नजिकै पर्खाल भत्किएको हो ।
सिंहदबारतर्फ भवन निर्माणको लागि जग खन्दा निस्किएको माटो थुपिरिएको र लगातार पानी पर्दा त्यसको चापले पर्खाल भत्किएको अनुमान छ । पर्खाल भत्किँदा एक जना घाइते भएको स्थानीयबासीले बताए पनि प्रहरीले पुष्टि गरेको छैन ।
पर्खाल भत्किँदा केहीबेर अनामनगर क्षेत्रको सवारी आवागमन प्रभावित भएको थियो । अहिले सुरक्षाकर्मीले डोजरको सहयोगमा सडकमा थुप्रिएको मोटो र इँटा हटाएको छ ।
हेर्नुहोस् भिडियो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4