
२८ असार, मकवानपुर । पहिरोमा पुरिएर मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा एक किशोरीको मृत्यु भएको छ । १४ वर्षीया श्रृष्टी डिमडुङ्गको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यससँगै मकवानपुरमा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
शुक्रबार साँझ कैलाश गाउँपालिका- १० स्थित डुडु खोलामा आएको बाढीले बगाउँदा ५५ वर्षीय सानु कान्छा सुनारको मृत्यु भएको थियो ।
त्यस्तै मकवानपुरको थाहा नगरपालिका ३ मा महाभिर खोलाले बगाउँदा सञ्चना बलामीको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4