+
+
Shares

बाढी-पहिरोले ज्यान गुमाउनको संख्या ५० पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २९ गते १२:५३

२९ असार, काठमाडौं । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण ज्यान गुमाउनेको संख्या ५० पुगेको छ ।

वर्षाका कारण आएको बाढी र पहिरोका कारण आइतबार विहानसम्म ज्यान गुमाउनेको संख्या ५० पुगेको हो ।

प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार २५ जना घाइते छन् । घाइतेको सम्बन्धित जिल्लाका अस्पतालहरुमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार ३३ जना बेपत्ता सर्वसाधारणको खोजी र भइरहेको छ । हालसम्म एक हजार १०४ जनाको उद्दार गरिसकिएको प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?