१ साउन, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले बाढी तथा डुवान प्रभावितहरुको राहत तथा पुनर्स्थापनालाई प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ ।
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले बुधबार विज्ञप्ति जारी गर्दै डुवान क्षेत्रमा महामारी फैलने सम्भावना रहेको भन्दै नियन्त्रण गर्न र थप मानवीय क्षति हुन नदिन आग्रह गरेको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4