
२४ साउन, काठमाडौं । श्रीलंकाका पूर्वकप्तान दिनेश चण्डिमाल न्युजिल्याण्डविरुद्ध खेल्ने पहिलो टेष्ट टिममा पुनरागमन गरेका छन् । यो टेष्ट १४ अगष्टबाट सुरु हुनेछ ।
२२ सदस्यीय प्रारम्भिक टोलीमा पर्दा चण्डिमालले पुनरागमन गर्ने विश्वास व्यक्त गरेका थिए । शुक्रबार घोषित १५ सदस्यीय टोलीमा उनी परेका छन् ।
चण्डिमालले पछिल्लो पटक गत वर्ष फेब्रुअरीमा टेष्ट खेलेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4