+
+
Shares

बालिका करणीको अभियोगमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २८ गते १९:०१

२८ साउन, झापा । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापामा मंगलबार एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका २ मा ज्याला मजदुरीको काम गर्ने धनकुटा घर भएका २३ वर्षीय सन्तोष तामाङ रहेका छन् ।

इलाका प्रहरी कार्यालय बुधबारेबाट गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । हिरासतमा राखेर तामाङमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?