+
+
Shares

पीएसजीको महँगो जित, एम्बाप्पे र काभानी घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ९ गते ११:४५

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वानमा टुलुजमाथि सहज जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा पीएसजीले टुलुजमाथि ४–० गोल अन्तरको पराकिलो जित हात पारेको हो । तर उसका लागि यो जित निकै महँगो सावित भएको छ ।

उसका स्ट्राइकरद्वय केलियन एम्बाप्पे र इडिनसन काभानी घाइते भएका छन् । घरेलु मैदानमा भएको खेलमा काभानीले १४ औं मिनेटमा नै मैदान छाड्नु परेको थियो ।

दोस्रो हाफको ६६ औं मिनेटमा थाइमा समस्या आएपछि एम्बाप्लेले पनि मैदान छाड्नु परेको थियो ।

Results

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?