+
+
Shares

मोरङको सामुदायिक वनमा ३ थान बन्दुक फेला

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १६ गते १२:४७

१६  भदौ, विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-५ मा रहेको नमूना सामुदायिक वनबाट बवारिसे अवस्थामा ३ थान भरूवा बन्दुक बरामद भएको छ ।

प्रहरी चौकी गछियाबाट खटिएको प्रहरी गस्ती टोलीले लोड अवस्थामा रहेको बन्दुक सोमबार विहान फेला पारेको प्रहरीले जनाएको छ । वन्यजन्तुको चोरी शिकारी गर्ने समूहले प्रहरीको गस्ती टोली देखेपछि छाडेर भागेको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?