+
+
Shares

रीस्ता र नरेनको ‘मायालु’

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ३० गते १६:२१

लोक गायक ऋषि खड्का र गायिका बिष्णु माझीको आवाजमा समावेश ‘मायालु’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । यो गीतमा शिव हमालको शब्द, ऋषिकै संगीत छ । सार्वजनिक गीतको भिडियोलाई शिव वीकले निर्देशन गरेका हुन् ।

भिडियोमा मोडलद्धय नरेन खड्का र रीस्ता बस्नेतलाई फिचरिङ गरिएको छ । पदम सुवेदीको सम्पादन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?