+
+
Shares

शिव सेना अध्यक्ष बस्नेतलाई रिहाइ गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १ गते ११:५६

१ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले इन्द्रजात्रा पर्वमा विरोध प्रदर्शन गर्दा पक्राउ परेका शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलगायतको रिहाइको माग गरेको छ ।

राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा विज्ञप्तिमा भनिएको छ, ‘हिरासतमा रहेका बस्नेत लगायतका विरोध प्रदर्शनकारीलाई तत्काल रिहा गर्न सरकारसँग माग गर्दछ ।’

संविधानको रक्षा गर्न बसेको सरकार आफैंले नागरिकको संवैधानिक अधिकार हनन गरेको राप्रपाको आरोप छ ।

इन्द्रजात्रामा सहभागी हुन आउँदा राष्ट्रपतिलाई कालो झण्डा देखाउन लागेको भन्दै प्रहरीले बसन्तपुर र न्यूरोडबाट विभिन्न व्यक्तिहरूलाई पक्राउ गरेको थियो .

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?