 
																			१० असोज, काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले जिम्बोब्वेलाई १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ । उसले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
सिंगापुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनायो । नेपालको सुरुवात खराब रह्यो । राष्ट्रिय टिममा डेब्यू गरेका इशान पाण्डे मात्र ४ रनमा आउट भए भने आरिफ शेखले पनि ८ रन मात्र जोड्न सके । कुशल मल्ल पनि २ रनमा आउट भए ।
दीपेन्द्र सिंह ऐरीले ४० रन जोडे भेन सोमपाल कामी २५ रनमा अविजित रहे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4