२१ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको टीका लगाएकी छन् । उनले मंगलबार दिउँसो आफन्त र पुजारीबाट दशैंको टीका लगाएकी हुन् ।
आफूले टीका लगाएपछि उनले पुजारी, आफन्त लगायतलाई टीका लगाइदिइरहेकी छन् ।


तस्वीरहरूः रत्न श्रेष्ठ/रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4